CG Electronics
IME Life
Ncell NPL

आजबाट क्यान इन्फोटेक मेला शुरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२फाल्गुण: कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिए । यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् । सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।

यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् । रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ । मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी सार्वजनिक, मूल्य ७२ लाख ५० हजार

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:१०

  काठमाडौं । किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी...

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले...

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:४७

  काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...