CG Electronics
IME Life
NIMB

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले ईलाम जिल्लामा पि.पि.ई (PPE) तथा माक्र्स वितरण

NIMB
Himalayan Bank

काठमाडौं – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले जिल्ला प्रशासन कार्यलय, ईलामको सिडिओ  तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक  रोसन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा ५००० (पाँच हजार) थान माक्र्स र २० थान पिपिई (एएभ्) हस्तान्तरण गर्नु भयो ।
अहिलेको विषम परिस्थितिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र माक्स सहयोग गर्नुभएकोमा महासंघलाई सिडिओ  तुलसी राम सेडाईले कृतज्ञता ब्यक्त गर्दै विशेष धन्यवाद दिनुभएको छ ।

उहाँले यो पिपिई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी उपरिक्षक  रोसन श्रेष्ठले महासंघले काठमाडौबाट अहिले महामारी को अवस्थामा ईलाम जिल्ला का लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा खुशी ब्यक्त गर्दै महासंघ र १ नं प्रदेश कमिटीलाई विशेष धन्यवाद दिनुभएको छ ।
महासंघको १ नं प्रदेश कमिटीका संयोजक  बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला बिराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पिपिई प्रदान गरिएको जानकारी दिनुभयो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...