CG Electronics
IME Life
NIMB

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा असार २१ गते

NIMB
Himalayan Bank

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले असार २१ गते आफ्नो बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभा उद्योग संगठन मोरङ, तिनपैनी, विरानगरमा बिहान साढे १० बजे शुरु हुने जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले गत चैत १७ गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार चैत १६ गतेसम्म कायम शेयरधनीले बैंकको बोनस शेयर पाउने छन्।

सभामा बैंकले चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। हाल बैंकको चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको छ।

साधारण सभामा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालक र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...