CG Electronics
IME Life
NIMB

विश्व बैंकले नेपालका लागि १२ अर्ब रूपैयाँ बराबरको ऋण सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं – विश्व बैंकले नेपालका लागि उपलब्ध गराउन लागेको १० करोड अमेरिकी डलर ९करीब १२ अर्ब रुपैयाँ० बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थमन्त्रालयका सचिव शिशिर ढुंगाना र विश्व बैंकको नेपालका लागि राष्ट्रिय व्यवस्थापक फारिस हदाद जार्भोसले उक्त सम्झौतामा आज हस्ताक्षर गरेका हुन्।

विश्व बैंकले उपलब्ध गराउने उक्त ऋण नेपालको विद्युत क्षेत्रको विकास र कोभिड(१९ का कारण क्षति पुगेका क्षेत्रको पुनरूत्थानमा खर्च गर्न गरिनेछ। उक्त ऋण सहयोगबाट नेपाल विद्युत प्राधिकरणको वित्तीय सक्षमता सुधार गरिने अर्थ मन्त्रालयले जनाएको छ।

त्यसैगरी, विद्युत प्राधिकरणलाई थप स्वायत्त, पारदर्शी र जवाफदेही बनाउने गरी नियम ढाँचा तयार गर्न पनि उक्त रकम खर्च हुनेछ।

नेपालको जलविद्युत स्रोतको अधिकतम उपयोग गरी क्षेत्रीय बजार एकीकृत रूपमा उपयोग गर्न र संघीय प्रणालीमा नेपाल विद्युत प्राधिकरणलाई पुनर्संरचना गर्न सहयोग मिल्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...