CG Electronics
IME Life
NIMB

सन्ध्या ‘मिस टिन एसईई २०७५’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं–‘मिस टिन एसईई २०७५’ सन्ध्या सिग्देल घोषित भएकी छन् ।

स्टार वन इन्टरटेनमेन्टको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सन्ध्याले मिस ब्युटिफुल, मष्ट फोटोजेनिक र सोसियल्लि रेस्पोन्ससिवलको उपाधि पनि हात पारेकी हुन् ।

प्रतियोगितामा एलिसा लामिछाने फस्ट रनर्स अपका साथमा वेष्ट सिंगर, जेसिका भण्डारी सेकेण्ड रनर्स अपका साथमा फेसन आइकन, ईशा कार्की थर्ड रनर्स अपका साथमा मिस क्याटवाक तथा निमा लाम्हु शेर्पा मष्ट पपुलरका साथमा मिस कन्जिनियालिटि भएका छन् ।

त्यसैगरी ललिता वली बेष्ट हेयर,रानिका खनाल मष्ट पे्रmण्डली, यजु तामाङ मस्ट डिसिप्लिन, उच्चता मगर बेष्ट डान्सर, सारिका खडका ब्युटि विथ पर्पस र फेसबुक च्वाईस, रक्षा न्यौपाने भ्युवर्स च्वाइस, रोशनी थिङ तामाङ बेष्ट स्माइल, स्नेहा न्यौपाने बेष्ट फिजिक, कामना घिमिरे सोसल वेलफेर एम्बेष्डर, सोफिया तण्डुकार मिस टयालेन्ट, श्रेया कार्की बेष्ट स्किन, पृष्मा लुईंटेल बेष्ट स्पीच, जस्मिन शाह बेस्ट पर्सनालिटी, याहाना राई मष्ट फिटनेस, सोनिया श्रेष्ठ मष्ट आईकोनिक आईज र जस्मिन थापा मगर मष्ट गर्जियस भएका छन् ।

प्रतियोगिताको आयोजक संस्था स्टार वन ईन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले एसईईका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वास बृद्विका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिता सहभागी सबैका लागि प्रभावकारी भएको बताइन् ।

अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, गायक तथा गीतकार सिताराम पोखरेल, गायक, संगीतकार तथा अभिनेता एसकुमार, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेको प्रतियोगिता बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...