CG Electronics
IME Life
Ncell NPL

बिद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – बिश्वब्यापि कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजिवन प्रभावित गरेको बेला शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन मात्र होईन बिद्यार्थीहरुको पठन पाठन झण्डै तहस नहस हुन लागेको छ भने बिभिन्न अनलाईन माध्यम र तिनीहरुको प्रतक्ष्य तथा अप्रतक्ष्य प्रभावले सबैको दैनिकी नै भिन्न प्रायः भईसकेको छ । गत चैत्र महिना देखि सरकारले लागु गरेको लकडाउनका र त्यस पछि भेला र मेला जस्ता सामुहिक कार्यहरु माथि जारी निषेधाज्ञाका कारण बिगतका बर्षहरुमा झै यस बर्षको बैशाख जेष्ठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यस पालि हुन पाएनन् भने आज क्भ्भ् परिक्षाको नतिजा प्रकाशित भएको पहिलो दिन पनि कैयन शैक्षिक संस्थाका सञ्चालकहरुमा बर्ष भरिको आय र खर्चको ब्यबस्था गर्ने कसरी हो भन्ने अन्यौलता छाएको छ । यसै परिप्रेक्ष र चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि www.gotosams.com को शुरुवात भएको छ ।

यस अनलाईन पोर्टल www.gotosams.com का माध्यमबाट क्भ्भ् र सो भन्दा माथिल्लो तहको परिक्षा उतिर्ण भएका बिद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको बिषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सुचना जानकारी लिनुका साथै भर्ना आबेदन र त्यस पछिका प्रक्रिया अबलम्बन गर्नुका साथै उपलब्ध छात्रबृत्ति, रोजगारका अबसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी लिन सक्नेछन् । बाहिर हिडडुलमा लागेको प्रतिबन्ध तथा साबधानि अपनाउनु पर्ने भएकाले धेरै बिद्यार्थीहरुले घरमै बसि यस पोर्टलका माध्यमबाट एकै आबेदन फारम मार्फत धेरै संस्थाहरुमा आबेदन दिन सक्नेछन् ।

अर्को तर्फ www.gotosams.com अनलाईन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आप्mनो ब्यबसायको समयोचित मुल्याकंन र उचित प्रबन्ध गर्न सक्नेछन् । आबद्ध शैक्षिक संस्थाहरुले आप्mनो संस्थामा के कति बिद्यार्थीहरुले रुचि देखाएका छन् भनि थाहा पाउनुका साथै तिनीहरुको अबस्था तथा प्राप्तांक अनुसार आफुले उपलब्ध गराउन सक्ने सेवा सुबिधाको बारेका ब्यक्तिगत रुपमा नै अन्र्तकृया गर्न सकिन्छ । यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी एकै पटक धेरै जनालाई दिन सक्नेछन् । यसका लागि शैक्षिक संस्थाहरुले धधध।नयतयकबmक।अयm अनलाईन पोर्टलमा गई आप्mनो संस्था सम्बन्धि जानकारीलाई भेरिफाई गर्नु पर्ने हुन्छ । यसरी www.gotosams.com ले बिद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर गर्न सकिेन भएको छ ।

 

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक सुधारमा जोड

शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४८

  बाजुरा । शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

आजदेखि एसइई परीक्षा सुरु, देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

आजदेखि एसइई परीक्षा सुरु, देशभर ५ लाखभन्दा...

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:३०

  काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि...

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि...

वि.सं.२०८२ चैत १५ आइतवार १०:२६

  काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH)...