CG Electronics
IME Life
NIMB

ईटहरी उपमहानगरपालिका-४ स्थित स्याभाले होटलबाट अवैध लागूऔषध सहित पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


सुनसरी।  ईटहरी उपमहानगरपालिका-४ स्थित स्याभाले होटलबाट ३७ ग्राम ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सहित सोही उपमहानगरपालिका-५ जनतावस्ती वस्ने २३ वर्षीय प्रबिण राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगरको ओसार पसार तथा बिक्री भैरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त होटलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट १४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनले घरमा राखेको २३ ग्राम लागूऔषध ब्राउनसुगर समेत फेला पारी प्रहरीले बरामद गरेको हो ।

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ स्थित बैष्णदेबी पेट्रोल पम्प नजिकबाट नियन्त्रित लागूऔषध १ सय ५० एम्पुल डाइजेपाम ईन्जेक्सन, १ सय ५० एम्पुल लुपिजेसिक, १ सय ५१ एम्पुल फेनारगन र ३ सय ८४ क्याप्सुल स्पास्मो प्रोक्सभोन सहित सोही गाउँपालिका-६ बस्ने १९ वर्षीय उमर हुसेनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२७ प ८८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...