CG Electronics
IME Life
NIMB

तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको “गाला पुक्क” सार्बजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको “गाला पुक्क” सार्बजनिक।  हजुरहरुले तिनपातेलाई दिनु भएको असीमित माया र साथको लागी म लगायत मेरो टिम निकै आभारी छौँ। यो मायालाई कदर गर्दै मैले मेरो दोस्रो “गाला पुक्क” पुक्कू दर्शकश्रोता सामु ल्याएको छु। यो गीत नितान्त प्रमील जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितमा आधारित सृजना हो । धेरै जना स्रोताहरुले यो गीत आफ्नो जीवन सापेक्षित गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।यो गित मैले करिब तिन वर्ष अगाडी संगीत भरेको र जिबनको पहिलो गित हो। यो गितलाई फ्युजन शैलीमा पस्किन खोजेको छु, शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने मेरो सानो प्रयास हो। यो प्रयास सबैधारका गित मनपराउने युवा पीडिलाई मनपर्छ र प्रेरित बनाउछ भन्ने आशा बोकेको छु।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...