CG Electronics
IME Life
NIMB

कल्याण आचार्यको पहिलो उपन्यास बिमोचित

NIMB
Himalayan Bank


काठमाडौं ः व्यवसायी कल्यान बिक्रम आचार्यद्वारा लिखित पहिलो उपन्यास ूयुवा उद्यमी ूआज पुतलीसडकको नेम क्याफे एन्ड बारमा बिमोचन गरिएको छ ।उद्यमशिलतामा आधारित उक्त उपन्यास भदौ ६ गते ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली , संविधानविद डा। भिमार्जुन आचार्य, नेपाल रास्ट्र बैंकका उप(निर्देशक शहदेव चन्द , अधिवक्ता नेत्र प्रसाद आचार्य ,वरिष्ठ पत्रकार यम विरही लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त उपन्यासको बिमोचन गर्नुभएको हो । यश उपन्यास मार्फत लेखकले युवाहरूलाई नेपालमानै उद्यमशिलताको क्षेत्रमा धेरै नै सम्भावनाहरु छन् भन्ने कुरा बुझाउन खोजेका छन् ।लेखक आचार्य एक युवा उद्यमी हुन । उनी के। ई। ई। अर्गनाईजर्सका प्रबन्ध निर्देशक हुन । उनी बिगत ५ बर्षदेखि इभेन्ट व्यवसायमा संलग्न छन् ।जय होलि , अक्वस्टिक फिएस्टा जस्ता सफल कार्यक्रमहरु उनको कम्पनीबाट आयोजना भैसकेका छन् । साहित्यामा उनी कविता, मुक्तक लेख्न रुचाउँछन् । आचार्य गितकार पनि हुन् । उन्ले लेखेका गितहरु जस्तै नानी , पोखरा सहरमा बजारमा आईसकेका छन् । उपन्यास तर्फ यो उनको पहिलो कृति हो । उनि नेपाल कमर्श क्याम्पसमा ब्यवस्थापन ९बि।बि।ए०का विद्यार्थी हुन् । सानै उमेरमा उनको यस साहित्यिक प्रयास प्रती सबै अतिथीलाई मुक्तकन्थले प्रशंशा गरेका थिए।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...