CG Electronics
IME Life
NIMB

 तिनाउ मिसन डेभलपमेन्ट बैंकको  मङ्सिर ७ गते विशेष साधारणसभा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आब्हान गर्ने भएको छ । बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण कात्तिक २५ गतेसम्म कायम भएका शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

बैंकले प्रबन्धपत्रमा प्रस्ताव गरे बमोजिम आवश्यक संशोधन गर्नको लागि सभा आह्वान गरेको जनाइएको छ । सभाले प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन गर्नको लागि आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने बताएको छ ।मर्जपछि बनेको संस्थाको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व हाल ६३।५६ र ३६।४४ रहेकोमा विशेष साधारणसभामा उक्त स्वामित्व अनुपात ५३।३३ र ४६।६७ बनाउने प्रस्ताव पेश हुन लागेको सुचनामा उल्लेख गरेको छ ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...