CG Electronics
IME Life
NIMB

पूर्वयुवराजले सोधे, राप्रपा एकता कहाँ पुग्यो ?

NIMB
Himalayan Bank

हिन्दु धर्म र राजसंस्थानिकट मानिने राप्रपा धारका दलहरूबीचको एकताबारे पूर्वयुवराज पारस शाहले चासो व्यक्त गरेका छन्।

तीन धारमा विभाजित राप्रपालाई एकताका लागि एकताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दबाब दिँदै आइरहेका छन्।

राजनीतिबारे सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेका पारसले राप्रपा धारका तीन दलका युवा नेतालाई बोलाएर पार्टी एकताबारे चासो राखेका हुन् ‘तपाईँहरूबीच एकता हुँदैछ भन्ने सुनेको थिएँ, त्यो कहाँ पुग्यो ?’

पारसको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले भने, ‘उहाँको चासो राप्रपाबीच छिटो एकता हुनुपर्छ भन्ने नै थियो।’

पूर्वयुवराज पारसले पार्टी एकताले राष्ट्रवादी शक्ति बलियो हुने र हिन्दु राजसंस्था स्थापनाका लागि थप बल पुग्ने धरणा राखेको ती नेताले बताए।

पहिलोपटक राजनीतिक दलका नेतासँग सामूहिक छलफल गरेका उनले देशभर भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गरेका थिए।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...