CG Electronics
IME Life
NIMB

सनराइज टावरमा सेञ्चुरीको एटिएम

NIMB
Himalayan Bank


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सनराइज टावरमा एटिएम सेवा सञ्चालन शुरु गरेको छ । आफ्नो ग्राहकवर्गहरुको लागि थप सजिलो र सहज सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा यहि भाद्र २३ गतेबाट एटिएम सेवा सञ्चालनमा ल्याएको व्यहोरा ग्राहकवर्गहरुमा जानकारी गराएको छ । उक्त एटिएम सेवा बैंकका सञ्चालक समितिका सदस्य राजेश राज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा एटिएमको उद्घाटन गर्नुभएको थियो ।
बैंकले काठमाडौं उत्पत्यकामा बाह्र वटा शाखाहरु र छ वटा एक्सटेन्सन काउन्टरहरु र उपत्यका बाहिर एकानब्बे शाखाहरु र दुई वटा एक्सटेन्सन काउन्टरहरु साथै दश वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय एक्काइस स्थानबाट कारोबार सञ्चालन गरीरहेको जानकारी गराउनुका साथै उद्घाटन पश्चात बैंकले एकाउन्न वटा एटिएम बाट सेवा प्रदान गर्ने कुरा पनि जानकारी गराउनुभयो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...