CG Electronics
IME Life
NIMB

अस्पताल जान गाडी पाउनु भएन, त्यसो भए यी नम्बरमा फोन गर्नुस्, ट्याक्सी घरमै आएर निःशुल्क लगिदिन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  । अखिल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले निःशुल्क ट्याक्सी सेवा शुरु गरेको छ । निषेधाज्ञाका बीच नियमित अस्पताल जानुपर्ने र दीर्घरोगीलाई लक्षित गर्दै यी दुई संस्थाले निःशुल्क ट्याक्सी सेवा शुरु गरेका हुन् ।

विशेष गरी मिर्गौलारोगी र नियमित अस्पताल गएर डायलाइसिस गर्नुपर्ने बिरामीहरूलाई लक्षित गर्दै सेवा शुरु गरिएको समितिले जनाएको छ । समितिका अनुसार हाल ३ दर्जनबढी ट्याक्सीबाट निःशुल्क सेवा दिइरहेका छन् ।

यो सेवा उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने बताइएको छ । हाल टिचिङ अस्पतालमा ट्याक्सी सञ्चालन भइरहेको छ भने वीर क्रमशः अन्य अस्पतालमा पनि यो सेवा विस्तार गरिने समितको भनाइ छ ।

बिरामीले फोन गरेपछि ट्याक्सी घरमै आएर बिरामीलाई निःशुल्क अस्पताल पुर्याइदिनेछन् । समितिका अनुसार बिरामीले १० किलोमिटरसम्म निःशुल्क सेवा पाउनेछन् भने सोभन्दा बढी यात्रा गरे किलोमिटरको आधारमा तेल खर्च मात्रै दिनुपर्नेछ ।

समितिका अनुसार यी हुन् निःशुल्क सेवा दिने ट्याक्सी चालक र सम्पर्क नम्बर

अनिल दाहाल ९८४१५०४५४६
लक्ष्मीप्रसाद राई ९८४३४९४७६०
मिलन राई ९८४५४३३२७५
किरण नेवार ९८६०६०६१६२
राज जोशी ९८२७१०४०५२
अनिल श्रेष्ठ ९८१३९१५६३८
शंकर भण्डारी ९८४९ ०४६४००
प्रल्हाद गुरुङ ९८१८११५७९७
पेशल कार्की ९८२८८८२०५८
सञ्जीव नेपाली ९८४०२४६५१७
कपिलबहादुर प्याकुरेल ९८१८९६९६९१
विष्णु हमाल ९८४११५३३२९
राम कुमार राई ९८१८०४३३३०

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...