CG Electronics
IME Life
NIMB

सामाजिक सुरक्षा कोषको निर्णय विरुद्ध सिभिल बैंकका कर्मचारी आन्दोलित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सामेल हुँदा बैंक तथा वित्तिय संस्थाहरु र बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले पाउँदै आएको सेवा सुविधामा कटौति हुने भन्दै विरोध भएको छ।

सोही क्रममा बुधबार काठमाडौँको सुन्धारा स्थित सिभिल बैंकका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन्। सरकारले २०७५ सालको मंसिर ११ मा औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्यसहित योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको थियो।

तर आफूहरुलाई सो योजनामा समावेश गराउँदा आफूहरुले विगतमा सामूहिक सौदाबाजीबाट प्राप्त गरेको सेवा सुविधाबाट विमुख हुनु पर्ने अवस्था आएको भन्दै विभिन्न वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले विरोध गरेका हुन्।

उनीहरुले भनेका छन्, ‘सामाजिक सुरक्षा कोषको विद्यमान ऐन, नियमावली र कार्यविधिमा व्यवस्था भएका योजना र शर्त बमोजिम बैंक तथगा विध्यि संस्था र बीमा कम्पतीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीले विगत तीन दशकदेखि सामूहिक सौदाबाजी गरि प्राप्त गरेका सेवा सुविधाहरुबाट विमुख हुनुपर्ने अवस्था सिर्जना भएको छ।’

उनीहरुले योजनाको व्यवस्थामा संशोधन गरिनु पर्ने माग गरेका हुन्।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...