CG Electronics
IME Life
NIMB

हुने बिरुवाको चिल्लो पात,बाइस बर्षीय अदिती यसरी बढाउदैछिन समाजसेवामा हात

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

हुने बिरुवाको चिल्लो पात भने झैँ चुनदेवी, काठमाडौं निवासी की २२ बर्षिया अदिती घिमिरे सानै देखि आफ्नो उमेर समूहका संगी भन्दा फरक थिईन। दयालु र समाजसेवी भावनाकी उनले मेलम्चीका बाढी तथा पहिरो पिडितहरुलाई दाल, चामल, तेल, चिउरा, चाउचाउ, नुन लगायतका खाध्य सामग्री सहयोग गरेर केही गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गराएकी छिन ।

बिगत ११ बर्षदेखी मन्थली माध्यामिक बिधालय, मन्थली, रामेछापमा उनैको नामबाट बर्षेनी बिभिन्न प्रतियोगीताहरु आयोजना गरी बिद्यार्थीहरुलाई पुरस्कार तथा जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई पढ्नको लागी हौसला होस् भन्ने हेतुले छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।

पौडीवाज तथा गल्फ खेलाडी पनि समेत रहेकी घिमिरे अध्ययनमा पनि उत्तिकै पोख्त छिन। बिभिन्न समयमा भएका प्रतियोगीताहरुमा धेरै पदकहरुसमेत हात पारी सकेकी अदिती आफ्नो आमा तथा बुबाको प्रेरणाले समाजसेवामा आकर्षित भएको बताउछिन। भविष्यमा समाजसेवाकै क्षेत्रमा होमिने घिमिरेको योजना छ। घिमिरेको कदमको सम्मान गर्दै हामी उच्च सफलताको कामना गर्दछौ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...