CG Electronics
IME Life
NIMB

कृषि विकास बैंकले नाफा ११ प्रतिशतले बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  कृषि विकास बैंकले नाफा ११ प्रतिशतले बढाएको छ । कृषि विकास बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । बैंकको नाफा बढेपनि आम्दानीको मुख्य स्रोत मानिने ब्याज आम्दानी भने घटेको छ । गतवर्ष कृषि विकास बैंकले ब्याज आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो ६ अर्ब ७१ करोड रुपैयाँ गरेको थियो ।

बैंकले ट्रेडिङ र अन्य आम्दानी भने बढाएको छ । ट्रेडिङ आम्दानी गतवर्ष ९५ करोड गरेको छ भने अन्य संचालन आम्दानी ५० करोड गरेको छ । जुन अघिल्लो वर्ष ट्रेडिङ ३९ करोड तथा अन्य संचालन आम्दानी ३ करोड ५९ लाख थियो ।

१६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको कृषि विकास बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ६२ अर्ब रहेको छ कर्जा १ खर्ब ५२ करोड रहेको छ । बैंकले गतवर्षको नाफाबाट मात्र सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ ।

यस्तै पूँजीकोष अनुपात २३.१३ प्रतिशत छ । ७३.५३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । ७.१३ प्रतिशत बेसरेट छ भने ४.३७ प्रशित स्प्रेडमा बैंकले काम गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...