CG Electronics
IME Life
NIMB

कुमारी बैंकले ७४ प्रतिशतले नाफा बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  कुमारी बैंकले ७४ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार करिब ७४ प्रतिशतले नाफा बढाएको हो । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब नाफा गरेको छ ।

जुन अघिल्लो वर्ष १ अर्ब १५ करोड थियो । कुमारी बैंकको नाफा बढ्नुमा ब्याज आम्दानीसँगै अन्य आन्दानीले सहयोग गरेको देखिएको छ । कुमारी बैंकले ब्याज आम्दानीबाट ५ अर्ब २३ करोड कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ५७ करोड थियो । यस्तै अन्य आन्दानीबाट ४० करोड आर्जन गरेको छ ।

अघिल्लो वर्ष यस्तो शिर्षकको आम्दानी १५ करोड थियो । १३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकको असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै कर्जा १ खर्ब ३७ करोड रुपैयाँ रहेको छ । कुमारी बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९ करोड आर्जन गरेको छ ।

१३.७१ प्रतिशत पूँजीकोष अनुपात रहेको कुमारी बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत रहेको छ । बेसरेट ७.९० प्रतिशत रहेको कुमारी बैंकले ३.१३ प्रतिशत स्प्रेडदरमा काम गरेको छ । कुमारीले अघिल्लो आवमा तत्कालीन देव विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको वित्तीय विवरणमा थप प्रगति भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...