CG Electronics
IME Life
NIMB

कुमारी बैंकले २०औं वार्षिकोत्सवको अवसरमा ‘महिला आत्मरक्षा प्रशिक्षण’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । बैंकले २० औं वार्षिकोत्सवको अवसरमा ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ उद्देश्यका साथ महिलाहरुलाई उक्त प्रशिक्षण प्रदान गरेको हो ।

बैंकले महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न, महिलाहरुलाई शारीरिक र मानसिक रुपमा सशक्त बनाउन देशको विभिन्न स्थानहरुमा आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो ।

महिलामैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरुकता, मौखिक रक्षा, झुटा आरोप तथा आत्मसमर्पण रक्षा र कानुनी रक्षा सम्बन्धी विषयमा प्रतिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मरक्षा सम्बन्धमा जनचेतना समेत विस्तार हुने बैंकले जनाएको छ ।

बैंकले उक्त आत्मरक्षा प्रशिक्षण सुदुरपश्चिम प्रदश र बागमती प्रदेशमा दिइसकेको छ भने अब क्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने जनाएको छ ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...