CG Electronics
IME Life
NIMB

प्राइम लाइफ इन्स्योरेन्सद्धारा १६ प्रतिशत लाभांश दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो जीवन बीमा कम्पनीले आव २०७६।७७ मा आर्जित मुनाफाबाट १५ प्रतिशत बोनस शेयरसहितको लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

सो लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । शुक्रबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रायोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सको एक्चुरीयल भ्यालुएसन पारित गरेको दुई दिनमै आर्थिक वर्ष २०७६र७७ को लागि लाभांश प्रस्ताव गरी अघि बढाउने निर्णय गरेको हो ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...