CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबरर कम्युनिटीमार्फत भाइबर स्टिकर सार्वजनिक गरेको छ । भाइबर कम्युनिटीमार्फत ग्राहकहरु माझ उपस्थिति जनाउने हितले उक्त स्सिकर सार्वजनिक गरेको हो ।

हालसम्म ४६ हजार बढी सदस्य जोडेको भाइबर कम्युनिटीमार्फत ग्राहकहरुको उपस्थितिलाई अभिप्रायले बैंकले एनआईसी एशिया भाइबर कुइच बज समेत संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकहरुले दैनिक सहभागि भई सोेधिने सामान्य प्रश्नको सही जवाफ दिने १ जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्ने सक्नेछन् ।

त्यस्तै, हरेक दिन ४ जनाले ५०० रुपैयाको मोबाइल रिचार्ज समेत जित्न सक्ने बैंकले जनाएको छ । यसमा सहभागि हुुन बैंकको भाइबर कम्युजिनिटीमा जोढिइ त्यहा रहेको यस बैंकका भाइबर स्टिकर डाउलोड गर्नुपर्नेछ ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...