CG Electronics
IME Life
NIMB

नेपालको बजारमा चेरी टिग्गो चार प्रो एसयूभि सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । शारदा ग्रुप अन्तर्गतको कम्पनी एसपिजी अटोमोबाइल्स प्रा. लि.नेपालमा चेरी अटोमोवाइल्स् कम्पनी लिमिटेडकोआधिकारिक वितरकको रुपमा नियुक्त भएको छ र एस.पि.जी. अटो मोबाइलस्ले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभि सार्वजनिक गरेको छ ।

चेरी टिग्गो ४प्रो एसयूभि तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट ९११५ पि.एस.० र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन कम्पनीले जनाएको छ ।

१.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट ९१४७ पि.एस.० तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

नयाँटिग्गो ४प्रो एसयूभिमा ४३१८ एम. एम. लम्बाई, १८३० एम.एम. चौडाई, २६१० एम.एम. व्हीलबेस र १६७० एम.एम.को उचाँई रहेको छ । टिग्गो ४ प्रोएसयूभि को ग्राउण्ड क्लियरेन्स २०० एम.एम.रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनिउपलब्ध छ ।

नयाँटिग्गो ४ प्रोएसयूभि मा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि व्हील समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी–टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टि लुक्स् प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभिमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउने कम्पनीले बताएको छ ।

चेरी टिग्गो ४ प्रो एसयूभिको ईन्टेरिएर सरल र आकर्षक छ । यसमा डि– टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, ७इन्चएल।सि.डि .मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियरआर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रोएसयूभि मा पुश स्टार्ट बटन र पि.इ.पि.एस. रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभिमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयरव्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको छ । नयाँ टिग्गो प्रो एसयूभिले ई.पि.बि. का साथै अटो होल्ड प्रविधि अपनाएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...