CG Electronics
IME Life
NIMB

भोला अधिकारीद्धारा निर्देशित “दक्षिणकाली माई” म्युजिक भिडियो सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ- बुद्ध ब. खत्रीको लोक दोहारी गीतको म्युजिक भिडियो “दक्षिणकालीमा माई ” सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका विच उत्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा विरु लामा ,अनिता खत्री ,बुद्ध खत्री ,मनिषा कोईराला को आवाजमा रहेको छ । गीतलाई भोला अधिकारीले शब्द लेखेका हुन भने लय बुद्ध ब. खत्रीले गरेका छन् । उत्त भिडियोमा बर्षा कार्की , देव तामाङ, प्रदिप खड्गी,भोला अधिकारीको अभिनय रहेको छ ।

गीतलाई काठमाडौ आसपासमा छायाँङकन गरिएको छ । गीतमा माया प्रेमका कुरा समेटिएको छ । आफ्नी प्रेमिकालाई आफुलाई जुराईदिन दक्षिणकाली माईसँग भाकल गरिएको कुरा छ । गीत धेरै पहिला रेकर्ड गरेको भए पनि म्युजिक भिडियो भर्खर छायाँङकन गरिएको गायक बुद्ध खत्रीले बताए । उत्त गीतलाई भोला अधिकारीले नै निर्देशन गरेका छन् भने सागर गौतमले छायाँङन गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...