CG Electronics
IME Life
NIMB

युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा क्षतीपुर्ती मुल्याङकन कर्ता तालिम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । कृषि तथा पशुपन्छि बीमा क्षती मूल्याङकनकर्ताको ब्यवस्था गर्ने कृषि तथा पशुपन्छी बीमाको लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अछाम र बाजरा जिल्ला तालीम सम्पन्न गरेको छ ।

कम्पनीले मंसिर १ गते ३ गतेसम्म सञ्चालन गरेको तालिममा १५ जना कृषि तथा पशु विषयमा प्रविणता गरेका प्रविधीक लगायत विभिन्न कम्पनीका कर्मचारीको सहभागिता रहेको थियो ।

क्षति मुल्याङकनकर्ताको तालीम पश्चात कृषि तथा पशुपन्छि बीमाको क्षतीको लागि तोकीएको सीमाभन्दा बढीको क्षती मूल्याङनकर्ताले मूल्याङकन गरि दाबि भुक्तानी गर्ने ब्यवस्थाबाट कृषि तथा पशुपन्छि बीमामा उल्लेख्य रुपमा सुधार हुने विश्वास कम्पनीले लिएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...