CG Electronics
IME Life
NIMB

वर्ल्डलिंकका ग्राहकलाई न्यूनतम १५० एमबीपीएसको इन्टरनेट सुविधा

NIMB
Himalayan Bank

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले हाल २०र३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको हो ।

इन्टरनेटको गति बढाएपनि सेवाग्राहीहरुले शुल्क पनि अतिरिक्त तिर्नु पर्दैन । घरायसी उपभोक्ता अब वार्षिक १४ हजार ४ सय रुपैयाँमा अर्थात मासिक एक हजार दुई सय रुपैयाँमा १५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

कम्पनीका अनुसार १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने छ ।

वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । कम्पनीको अनुसार यसको लागि डुअल ब्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ । यस्तै, कम्पनीले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।

यसगरी कम्पनीले विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल ६ महिनामै चढेका निर्मल पुर्जालई सद्भावना दुतमा नियुक्त गरेको छ । पुर्जाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित तयार पारिएको वृतचित्र ‘फोर्टिन पिक्ससस् नथिङ इज इमपसिबल’ केही साता मात्रै नेटफ्लिक्समा सार्वजनिक भएको छ ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...