नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
Tuesday Dec 21, 2021
वि.सं.२०७८ पुस ६ मंगलवार २०:५१
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा २०७८ पौष ६ गते नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ।व। २०७७र७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७८ को वासलात, आ।व। २०७७र७८ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत० पारित ग¥यो ।
उक्त साधारणसभाले आ.व. २०७८र७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।























