CG Electronics
IME Life
NIMB

ललिता निवासको भ्रष्टाचार पर्दाफास

NIMB
Himalayan Bank
काठमाडौं । ब्युरोक्रेसीका चर्चित बद्नाम दीप बस्न्यातले पैसा झ्वाम पारेर विजय गच्छदारले कति पाए छानबिन हुँदैन । ललिता निवास प्रकरणमा निलम्बन भएका सांसद विजय गच्छदार कांग्रेसका उपसभापति पराजित भएका छन् । उनलाई तरुण दलमा बस्दा रातो पासपोर्ट बिक्री गरेको आरोप लागेका धनराज गुरुङले हराएका हुन् । गुरुङ डा.शेखर कोइराला समूहबाट उपसभापति उम्मेदवार बनेका थिए ।

देउवा प्यानलका उपसभापति पूर्णबहादुर खड्काले २०७६ मत, गुरुङले १८६९ मत ल्याउँदा गच्छदारले १८६१, चन्द्र भण्डारीले १५५१ मत पाएका थिए । कांग्रेसी मतदाताले कांग्रेसभित्र शेरबहादुर देउवालाई बादशाह बन्न नदिने सन्देश दिएका छन् । गच्छदार ललिता निवास प्रकरणमा अख्तियारको डण्डामा परे पनि उनी हरेकपटक मन्त्री बनेर तत्कालीन फोरम लोकतान्त्रिकलाई बद्नाम बनाउने पात्र थिए । तर, स्वर उनकै ठूलो हुने गरेको छ । सञ्चार राज्यमन्त्रीबाट सत्ता प्रवेश गरेका विजय कोइराला परिवारले हुर्काएको कांग्रेस भनेर चिनिएका थिए । स्व.गिरिजा कोइरालासँग तत्कालीन दरबारको आडमा भिड्दा उनी पार्टी विभाजनमा देउवा पक्षमा पुगेका थिए । कांग्रेसभित्र विजयहरूको जगजगी घट्दो छ । स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदारको आरएसएस समूह गिरिजालाई एक्ल्याउन सक्रिय थियो । यसपटक गच्छदारलाई पदाधिकारी जिताएर शेरबहादुर देउवाले आफू भ्रष्टाचारको पक्षमा भएको सन्देश दिन खोजेका थिए । कांग्रेसी मतदाताले गच्छदारलाई राम्रा सजाय दिएका हुन् । देउवा सभापति त भए उनीको लागि नेतृत्व आफ्नै टिम बलियो हुने लक्षण छैन ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...