CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब र कर्जा लगानी ५९ अर्ब बढयो,

NIMB
Himalayan Bank

 

काठमाडौं । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज माघ ३ गते सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुबै बढेको देखिएको छ।

पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको थियो।

पछिल्लो तथ्यांक पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिरसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो।

पुसमा वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पुस मसान्तसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

गत मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ। मंसिरमा वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए।

 

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...