CG Electronics
IME Life
NIMB

शेयर बजारमा हरियाली१०५ अङ्कले नेप्से वृद्धि, लगानीकर्ता उत्साहित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाण्डौ । सरकारले समयमै चुनाव गर्ने संकेत गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । अघिल्लो साता ४ दिन घटेको शेयर बजार यो हप्ताको पहिलो दिन भने एक सय ५ अङ्क भन्दा धेरैले बढेको छ ।

आजको बुद्धिसँगै समग्र बजार २८८५ विन्दुमा पुगेको छ । नेप्से आक्रामक बढे पनि कारोबार रकम भने औसत नै रहेको छ । २३१ कम्पनीहरूको ६ अर्ब ३२ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । आज कारोबार भएका ५ कम्पनीको शेयर मूल्यका सर्किट लागेको छ भने बीमा समूहको उपसूचक सबै भन्दा धेरै अङ्कले बढेको छ । अपि पावरको धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा करिव २ सय कम्पनीहरूको शेयर मूल्य बढेको छ ।

विगतको तुलनामा आज बजार दिनैभरी स्थिर रहेको थियो । खरिदकर्ता हाबी भएको बजार यो लेभलमा ब्याक हुने राजनीतिक कारण पनि एक रहेको शेयर बजार जानकारको बुझाई छ ।

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...