CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकले लम्कीचुहाका नगरपालिकाकाे कर्मचारीलाई विना धितो १५ लाख ऋण दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक मार्फत लम्कीचुहाका नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले बिना धितो १५ लाख रुपैयाँ सम्म पाउने भएका छन् । बैंकले नगरपालिकामा कार्यरत स्थायी कर्मचारीलाई ८.१४ प्रतिशतको ब्याज दरमा पाँच वर्षका लागि विना धितो १५ लाख रुपैयाँ सम्म ऋण प्रवाह गर्नेछ ।

बिहिबार लम्कीचुहा नगरपालिकाकामा भएको एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रबन्धक राजेश कुमार अग्रवाल र लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले बैंकको न्युन ब्याजदरमा बिना धितोमा कर्जा पाए पछि कर्मचारीहरुलाई थप आर्थिक सहायत हुने बताएका छन् ।

उनले भने ‘कर्मचारीहरुलाई तलब भत्ताले मात्र आर्थिक आवश्यकता पूर्तिका लागि समस्या छ । बिना धितोमा र न्युन ब्याज दरमा बैंकले ऋण दिने भएपछि नगरपालिकामा कार्यरत कर्मचारीहरु हर्षित भएका छौं।’

 

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...