CG Electronics
IME Life
NIMB

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीओलीलाई भेट्न बालकोट पुगे पाकिस्तानी राजदूत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  पाकिस्तानका राजदूत सैयद हैदर साले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग वहाँकै निवास बालकोटमा शिष्टाचार भेट गरेका छन्।

नेपालको राजनीतिक नेतृत्वसँग पहुँचको एक कडीको रुपमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन यो शिष्टाचार भेट गरिएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँको प्रशंसा गर्नुका साथै सार्कको पुनरुत्थानका लागि गरिएको प्रयासको पनि स्मरण दिलाएका थिए ।

राजदूतले ‘पाकिस्तानको मित्र’ का रूपमा केपी ओलीले नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास पनि व्यक्त गरे । दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने चाहना ब्यक्त गर्दै पूर्वप्रधानमन्त्री केपी ओलीले राजदूतलाई धन्यवाद दिएका थिए।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...