CG Electronics
IME Life
NIMB

सुजल फुड्सले शुरू गर्‍यो ‘फ्रेसो क्यान्डी’ प्रचार अभियान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फुड्स प्रालिले फ्रेसो ब्रेथे नारासाथ फ्रेसो क्यान्डीको प्रचार ९विज्ञापन० अभियान थालेको छ । यस अभियानमा ‘फ्रेसो क्यान्डी भनेकै ताजा स्वास’ भनी प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्दै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान शुरू गरिएको सुजल फुड्सले जानकारी दिएको छ ।

चञ्चले र रमाइला स्वभावका किशोर र युवाहरूलाई लक्षित गर्दै सुजल फुड्सले विज्ञापन तयार गरेको छ । विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डी सेवन गरेपछि आउने ताजा स्वास तथा आत्मविश्वासका कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ ।

सुजल फुड्सका अनुसार यो सन्देश विभिन्न मिडियाहरूमा, प्रसारण तथा सञ्चारमाध्यमहरू ९डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरू०मार्फत प्रचार थालिएको हो । फ्रेसो क्यान्डीले नेपाली मिन्ट क्यान्डी उद्योगमा ठूलो हिस्सा ओगट्छ । मेन्थालिप्टस फ्लेबरको यो क्यान्डी सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनहरूमध्ये एक हो ।

लक्ष्मी समूहको सुजल फुड्स प्रालि आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो । यो कम्पनीले ४८ वर्षदेखि लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो र क्रेभ आदि पनि उत्पादन गरिरहेको छ ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...