सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत
Tuesday Apr 12, 2022
वि.सं.२०७८ चैत २९ मंगलवार १९:५७
काठमाडौं । नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ३० लाख कित्ता २०८८ डिबेञ्चर नामक ऋण सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्र सूचिकृत गराएको हो ।
यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको छ ।अब यस ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।























