CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंक र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता भएको छ । विभिन्न सौर्य मिनि ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा दुई पक्षबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज्य बज्राचार्य र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा।मधुसुधन अधिकारीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार आयोजना कार्यान्वयनको लागि केन्द्रलाई बैंकले रकम उपलब्ध गराउनेछ । उक्त रकम ग्लोबल आइएमई बैंकले एक सय किलोवाट पावर सौर्य मिनी ग्रिड परियोजना निर्माण तथा विद्युत वितरण कार्यको लागि ऋणको रुपमा उपलब्ध गराउने छ ।

बैंकले यस्ता परियोजनाहरुमा लगानी गर्नुका साथैसाथै साना तथा मझौला व्यवसायलाई प्रबर्द्धन गर्न विभिन्न वित्तइि सुविधाहरु प्रदान गर्दै व्यवसाय बृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्झौताअन्तर्गत देशको दुर दराजमा संचालन हुने साना परियोजनाहरु विभिन्न बैकिङ्ग सुविधा प्रदान गर्नेछ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारीहरु एवं बैंकका कर्मचारीहरुको उपस्थिति समेत रहेको थियो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...