CG Electronics
IME Life
NIMB

काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको झण्डै दोब्बर मतले अगाडि

NIMB
Himalayan Bank

 

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन् । आज विहानसम्मको ताजा परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १५७८ मत प्राप्त गर्दा उप मेयरमा सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छिन् । हाल पाँच वटा वडाको मत गणना भइरहेको र ४४५३ मत गणना हुँदा उपमेयर डंगोलले निकै राम्रो मत प्राप्त गरेकी छिन् । उनी उम्मेदवार बनेकी दल एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशव स्थापितको जम्मा ९२५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको मत परिणाम यसरी नै अघि बढेको खण्डमा मेयरमा बालेन शाह र उप मेयरमा डंगोल बिजयी हुने देखिएको छ । यद्यपि मत गणना गर्न अझै धेरै बाँकी रहेकोले अहिले नै पूर्वानुमान गर्नु हतार हुनेछ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...