CG Electronics
IME Life
NIMB

इलामको माई नगरपालिका ९ मा नेकपा एमालेको राईसहित प्यानलनै विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

इलाम । इलामको माई नगरपालिका वडा नम्बर-९ मा नेकपा एमालेका लिला कुमार राईको प्यानलनै विजयी भएका छन । राईले ७५४ मात प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकाका सोम बहादुर लिम्बुले ४०२ मत प्राप्त गरेका थिए। सदस्यद्वयमा विनोद साउदेन(७२१ र गणेश तामाङ्ग-६८७ मत ल्याउदै विजयी वनेका छन् । निकटतम प्रतिस्पर्धी नेकाका धनबहादुर कटुवालले ३८४ र माओबादी केन्द्रका राजु लोक्तामले ३०२ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा सोनिया लिम्बु-७३८ र दलित महिला सदस्यमा कल्पना बिश्वकर्मा-७३८ नै मत प्राप्त गरी निर्वाचित भएका हुन । उनी हरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता एक्तेन-३६२ र कमला दर्जीले ३५१ मत प्राप्त गरे।

माई नगरमा नेपाली कांग्रेस र माओबादी पार्टी विच गठबन्धन रहेको छ । मेयर पदका पछिल्लो मत परिणाम अनुसार २९६६ मत गणना हुँदा एमालेले शुरु देखिको अग्रता कायम राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार खम्वसिंह लिम्बुले १ हजार ६४० मत र माओवादी केन्द्रका उम्मेद्वार धन बहादुर लिम्बुले ९२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेका हिमा भण्डारी नेकाका उमेरद्वार हेम बहादुर लिम्बु भन्दा ४८६ मतान्तरले अगाडि रहनु भएको छ। भण्डारीले १५९६ ल्याउदा लिम्बुले १११० प्राप्त गर्नु भएको हो। माईमा अहिले माई ७ र ८ को मतगणना भईरहेको छ।

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...