CG Electronics
IME Life
NIMB

‘नेपालभरी सजिलै उपलब्ध हुने मंगलम नै सहि छ’

NIMB
Himalayan Bank

 

काठमाडौँ । पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो । यसका हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको हुँदा यिनीहरु मजबुत र टिकाउ हुन्छन् साथै यिनीहरु नेपाल गुणस्तर मान्यता प्राप्त छन् ।

रुपन्देहीको सिद्धार्थनगरमा पहिलो कारखाना खोलेको यस कम्पनीले हालै रुपन्देहीकै रोहिणीमा वार्षिक १२ हजार मेट्रिक टन उत्पादन क्षमताको अर्को नयाँँ कारखाना खोलीसकेको छ । यस कारखानामा सीपीभीसी प्लस, अक्वा प्रो, अल्ट्रा प्रो, प्रोड्रेइन एसडब्लुआर, बरवेल, वायरसेफ, एचडिपीइ, रेनप्रो लगायत हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन हुन्छन् ।

विगत ५ वर्षदेखि इन्जिनियरिङ्ग गर्दै आएका ई। आनन्द कुमार झासँग गरिएको कुराकानी :

१. तपाई यस पेसामा संलग्न हुनुभएको कति भयो ?
म यो पेशामा बिगत ५ वर्ष देखि आबद्ध छु ।

२. मंगलम पाईप्स र फिटिङ प्रति तपाईको धारणा के छ ?
सर्बप्रथम यो नेपाली ब्रान्डको पाइप हो । उपलब्धताको हिसाबले यो नेपाल अधिराज्य भर सजिलै उपलब्ध हुने पाइप हो । यसले अहिले सम्म पाइपको फिटिंग देखि लिएर पाइपको साइज अनुसार सबै पाइप सीपीभीसी, युपीभीसी, एचडिपीइ सहजै उपलब्ध गराइरहेको छ ।

पाइपको सम्पूर्ण रेञ्ज उत्पादन गर्ने अनि फिटिङस पनि सबै आफै उत्पादन गर्ने हुनेले बजारमा उपलब्धताको समस्या छैन । स्थापनाकाल देखि नै यो पाइपले उपभोक्ता माझ आफ्नो विश्वास कायम राखेको छ । उत्पादनहरु गुणस्तरीय छन र यसका उत्पादनहरू क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ तथा ल्क् प्रमाणित छन् ।

३. इन्जिनियरको हिसाबले तपाई प्लम्बिंग पेशामा आबद्ध सहकर्मी साथीहरु र उपभोक्ताहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
प्लम्बिङ्ग भनेको घरको लागि एकदम नै महत्वपूर्ण कुरा हो । यसमा कदापी मध्यनजर गर्न मिल्दैन । त्यसकारणले घर धनिहरुलाई प्लम्बिङ्ग सामग्री छनोट गर्दा सस्तो मात्र नखोजी गुणस्तरीय उत्पादन खोज्न र जानकारको सल्लाह राम्रो संग लिएर mबतचब छनोट गर्न सुझाब दिन्छु । अनि प्लम्बर साथीहरुलाई प्लम्बिङको समान छनोट गर्दा राम्रो गुणस्तर मान्यता प्राप्त अनि सजिलै उपलब्ध हुने र समान खरिद गरिसके पछि पनि कम्पनीले हेर्ने खालको समान प्रयोग गर्न सल्लाह दिन्छु ।

म एउटा इन्जिनियरकोे हिसाबले यो सुझाब दिन चाहन्छु कि, मंगलम पाइप्स अरु पाइपहरुको तलुनामा गुणस्तर, टिकाउ र सुपथ मुल्यमा पाउने एक विश्वासिलो नेपाली उत्पादन हो । यसको उत्पादनहरु वातावरण मैत्री र टिकाउ भएको हुँदा बजारमा CPVC, PVC, HDPE / LLDPE  मा यसको आफ्नो छुट्टै स्थान रहेकोले म यो ब्रान्डलाई नै प्राथमिकता दिन्छु ।

४. मंगलम र अरु पाईप्स्को तुलनामा केहि फरक पाउनु भएको छ ?
इन्जिनियर भएको हैसयातले म अरु भन्दा नि उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थ कतिको गुणस्तरीय छ , अनि के कस्तो प्रबिधि प्रयोग भएको छ , परिक्षण प्रक्रिया पास भएको छ छैन ,अनि उत्पादन गर्ने प्लान्ट कुन स्तरको छ भन्ने कुरालाइ ध्यान मा राख्ने गर्छु ।

माथि उल्लेख भएको सबैमा मङ्गलम अब्बल स्थानमा रहेको ले मलाई मङ्गलम खास लाग्छ । अत्याधुनिक टेक्नोलोजी ,पानीको दवाब सहन सक्ने, वातावरण मैत्री , अत्याधिक टिकाऊ भएर आफ्नो गुणस्तर सफलता पुर्वक कायम राखेको हुनाले म यो पाइपलाई छुटै भावनाले हेर्छु ।

५. तपाईंको विचारमा मंगलम नै किन सहि छ ?
सर्बप्रथम त म नेपाली उत्पादनलाई प्रोत्साहन गर्न चाहान्छु । र जुन हिसाबले मङ्गलम ले नेपालमै अन्तरास्ट्रिय स्तरको उद्योग स्थापना गरेर नेपाललाई पाइपिङ्ग छेत्रमा आत्मनिर्भर हुन टेवा पुर्याई रहेको छ यो सम्पूर्ण देशकै लागि हितमा छ । र एउटै छाना मुनिबाट धेरै रेन्जको गुणस्तरीय उत्पादन दिएर बजारको अभाब पनि पुरा गर्न सफल भएको छ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर बनाइन्छ । यसै कारण मङ्गलमका पाईप टिकाउ, मजबुत र आगो प्रतिरोधी भएको हुनाले नै सहि छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...