CG Electronics
IME Life
NIMB

वाणिज्य विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु, एकै दिनमा ७१ कम्पनीलाई कारबाही

NIMB
Himalayan Bank

 

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एकसाथ देशव्यापी बजार अनुगमन सुरु गरेको छ । विभागले तीन सरकारको माध्यमबाट देशव्यापी अनुगमन थालेको हो ।

बजार अनुगमनमा वाणिज्य विभाग, प्रदेश सरकारका विभाग र स्थानीय तह र ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु गरिएको विभागले बताएको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले एकै दिन देशैभरका ७१ वटा कम्पनीलाई कारबाही गरेको बताए ।

 

यसक्रममा विभागले २५ वटा फर्मको अनुगमन गर्दै ९ वटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश १ को वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० वटा कम्पनीको अनुगमन गरेको छ । यस्तै मधेस प्रदेश, लुम्बिनी प्रदेश तथा विभिन्न प्रदेशमा रहेका प्रादेशिक विभागमार्फत बजार अनुगमन गरिएको शर्माको भनाई छ । यस्तै ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई तीव्रता दिइएको विभागको भनाई छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...