CG Electronics
IME Life
NIMB

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले मन्त्रालय घेरे

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कक्षाकोठा छाडेर सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ।

नेपाल शिक्षक महासंघको आह्वानमा आज प्रदेशका शिक्षकहरूले मन्त्रालय घेराउ गरेका छन ।महासंघको अगुवाइमा सामुदायिक विद्यालयका शिक्षकहरू चरणवद्ध आन्दोलन गर्दै आइरहेका छन्। प्रदेश नम्बर दुईका आठवटै जिल्लाबाट जनकपुर पुगेको शिक्षकहरू विभिन्न माग अगाडि सार्दै मन्त्रालय घेराउ गरेका छन ।

नगर क्षेत्रको परिक्रमा गर्दै जनकपुर चुरोट कारखाना परिसरभित्र रहेको सामाजिक विकास मन्त्रालयमा आन्दोलनरत शिक्षकहरूलाई सुरक्षाकर्मीले प्रवेश दिएको थिएन। सुरक्षाकर्मीले मन्त्रालय परिसरभित्र प्रवेश गर्न रोक लगाएपछि शिक्षकहरू सडकमै बसेर धर्ना दिएका छन । उनीहरू धर्नाका लागि सडकमा बसेपछि सवारीसाधनको आवागमनसमेत अवरुद्ध भएको छ ।

शिक्षकहरूको प्रदेशस्तरीय विरोध कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, शिक्षक महासंघका महासचिव लक्ष्मी किशोरसुवेदी, नेपाल शिक्षक संघ प्रदेश नम्बर दुईका अध्यक्ष मेघनाथ यादवलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेकोे थिए ।

शिक्षक महासंघ गुणस्तरीय शिक्षका लागि राजनीतिक दलहरूले घोषणापत्रमा जारी गरे अनुसार कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरेका छन ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...