CG Electronics
IME Life
NIMB

विनर लिकरको आधिकारिक वितरकमा एसपीजी ट्रेडिङ

NIMB
Himalayan Bank

काठमाडौँ । नेपालका लागि विनर लिकरको आधिकारिक वितरकमा एसपीजी ट्रेडिङ नियुक्त भएको छ। एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हुन् । उनी अब रोयल स्ट्याग र विनर लिकर्सले भविष्यमा उत्पादन गर्ने सिग्राम ब्राण्डहरू उत्पादनका लागि वितरक नियुक्त भएका हुन् ।

विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, विश्वको अग्रणी अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो । कार्यक्रममा विनर लिकर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित कोहलीले भने, ‘विनर लिकर र एसपीजी ट्रेडिङको सहकार्यले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिनेछ । यसले साँच्चै दुवै, कम्पनी र पर्नोड रिचार्डलाई एक उच्च श्रेणीको पदमा राख्नेछ । शारदा ग्रुपसँगको हाम्रो असोशियसनले रोयल स्ट्याग र भविष्यका ब्रान्डहरुका लागि पनि नयाँ कोसेढुङ्गा ल्याउनेछ भन्ने मलाई दृढ विश्वास छ ।’

गौरव शारदा (एसपीजीका अध्यक्ष)ले पनि यस विशेष अवसरमा भने, ‘हामी एसपीजी ट्रेडिङ, विनर मदिरा उद्योग प्रालिसँग हात मिलाउन पाउँदा र सँगसँगै सीग्राम ब्रान्डको रेन्ज जस्तै रोयल स्ट्याग जस्तालाई नेपालमा उपभोक्ताहरु माझ पुर्याउन र वितरण गर्न उत्साहित छौँ ।’

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...