CG Electronics
IME Life
NIMB

छोराले सेक्स गर्न नपाएको कुरा प्रचण्डलाई लेख्न लगाएर बुहारी मन्त्री बिनाको उट्पट्याङले प्रचण्डलाई भयो यस्तो तनाव

NIMB
Himalayan Bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी बिना मगरका कारण पारिवारिक कलह झन् उत्कर्षमा पुगेको छ ।

‘प्रचण्ड’का छोरा स्वर्गीय साकार दाहाल ‘प्रकाश’को निधन भएको प्रथम वार्षिक श्रद्धाञ्जलि सभा कार्यक्रममा विमोचन गरिएको स्मारिकालाई लिएर खुमलटारभित्र कहल उत्कर्षमा पुगेको हो ।

‘प्रचण्ड’लाई जानकारी नै नदिएर खानेपानी तथा सरसफाइमन्त्री समेत रहेकी कान्छी बुहारी बिना मगरले प्रकाशको स्मारिका छपाएपछि खैलाबैला भएको छ ।

स्मारिकाको विषयमा धेरैले आलोचनात्मक टिकाटिप्पणी गरेका छन् । बिना मगरले नै स्मारिकामा प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठीको नाम हटाउन लगाएकी थिइन् ।

बिनालाई यस्तो गलत सल्लाह दिनेमा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र ‘प्रचण्ड’का प्रेस संयोजक मनहरि तिमिल्सिना रहेको खुलेको छ । ‘दीपशिखा’ र तिमिल्सिना स्वयंले यो कुरा आफू निकटका नेताहरूलाई भन्ने गरेको स्रोतले जनाएको छ ।

ललितपुरको खुमलटारस्थिट ‘प्रचण्ड’को निवासमा श्रद्धाञ्जलि सभा हुनुभन्दा एक दिन अगाडि प्रचण्डले बुहारी बिना मगर, प्रेस संयोजक मनहरि तिमिल्सिना, वाइसिएलका अध्यक्ष दीपशिखासँग क–कसलाई बोलाएको हो भनेर जानकारी लिएका थिए ।

त्यस बेला सबैलाई निम्तो पठाएको भनेर दीपशिखा, सापकोटा र बिनाले जवाफ दिएको स्रोतले जनाएको छ ।

त्यसपछि ‘प्रचण्ड’ले प्रभा बोगटी र उनकी आमा राममाया बोगटीलाई निम्तो पुगेको छ कि छैन भनेर सोधेका थिए । ‘प्रचण्ड’ले आफ्ना प्रेस संयोजक मनहरि तिमिल्सिनालाई तत्काल फोन गरेर खबर गर्न निर्देशन दिएका थिए । प्रभा बोगटीले ‘प्रकाश’को प्रथम श्रद्धाञ्जलि हुँदै छ भनेर जानकारी पाएकी थिइन् । प्रभावले श्रद्धाञ्जिलि सभामा विमोचन गरिने स्मारिका पुस्तकमा आफ्नो चरित्र हत्या हुने गरेर ‘प्रचण्ड’कै नाममा लेख आउँदै छ भन्ने सूचना पनि पाएकी थिइन् ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा प्रभाव र उनकी आमा राममाया बोगटी आएनन् । अपमान हुने कार्यक्रममा उनीहरू नआएका हुन् । प्रभा बोगटीले नयाँ दाम्पत्य जीवनको शुरुवात गरिसकेकी छिन् । व्यक्तिगत जीवनमा दख्ल पुग्ने गरेर कितावमा कुरा आएपछि प्रभाव चिन्तित बनेकी छिन् । प्रचण्डले उक्त पुस्तकमा छोरा प्रकाशलाई प्रभाले सेक्स गर्न नदिएर उनी हरुको सम्बन्ध टुटेको लेखेका छ।

‘प्रचण्ड’ले आफ्नो छोरा प्रकाशको श्रद्धाञ्जलि कार्यक्रममा विमोचन हुने कार्यक्रमको स्मारिका कितावमा यति ठूला ठूला त्रुटि होला भने सोँचेका थिएनन् । गलत रिपोर्टिङ र बिना मगरलाई धेरै विश्वास गर्दा स्मारिकाले प्रचण्डको चित्त दुखाएको एक नेताले बताए ।

वाइसिएलका अध्यक्ष ‘दीपशिखा’को उक्साहटमा बिना मगरले स्मारिकामा प्रभावको चरित्र हत्या हुने गरेर ‘प्रकाशलाई पहिलो पत्नीले शारीरिक सम्पर्क गर्न नदिएपछि रक्सीको तलमा लागेको’ भनेर वाक्यांश राखिएको स्रोतले जनाएको छ ।

तिमिल्सिना र ‘दीपशिखा’को यो हर्कतबाट ‘प्रचण्ड’सहित धेरै पूर्वमाओवादीका नेताहरूले चित्त दुःखाएको खुमलटारतिर चर्चा हुने गरेको छ । बिना मगरले स्मारिकालाई सुटुक्क छपाएकी हुन् । यो काममा बिना मगरलाई ‘दीपशिखा’ले नै सहयोग गरेका थिए ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...