CG Electronics
IME Life
NIMB

मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउने

NIMB
Himalayan Bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले पुँजी वृद्धि गर्ने भएको छ । कम्पनीको हालै चौथो वार्षिक साधारणसभाले कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्‍याउने प्रस्ताव पारित गरेको छ । कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउने प्रस्ताव पारित गरेको हो । कम्पनीले चार करोड रुपैयाँ बराबरका चार लाख कित्ता सेयर बिक्रीका लागि गत फागुन २० गते धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन गरिसकेको छ ।

कम्पनीले चौथो स्थापना दिवसका अवसरमा कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक पब्लिक कम्पनीको औपचारिक सुरुवात गरेको थियो । कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ ।

हालसम्म कम्पनीले ६२ वटा जिल्लामा विभिन्न व्यावसायिक साझेदाको माध्यमबाट वस्तु तथा सेवा प्रवाह गरेकोमा पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालय सञ्चालनमा रहेको र यस वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापनाको तयारी रहेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिनुभएको छ ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...