NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

एभरेष्ट बैंकले यस वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड माथि खुद नाफा आर्जन

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५८ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ८३ करोड ८९ लाख रुपियाँ थियो ।

बैंकले आज प्रकाशित गरेको छ महिनाको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रहेको छ । बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड छ ।

 

गत आवमा १ अर्ब १९ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर २ अर्ब २६ करोड पुगेको छ । २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडको पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा १ खर्ब ७२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

 

अघिल्लो वर्षको रु। २२।६० रहेको इपीएस बढेर २९।६९ रुपियाँ पुगेको छ भने सीडी रेसियो ८६।९९ प्रतिशत, ९।९७ प्रतिशत आधार दर कायम गरेको बैंकको पीई रेसियो १७।०८ गुणा कायम भएको बैंकको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

 

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...