Nabil Bank
prabhubank
nic bank

सनराइज् बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । सनराइज् बैंक लिमिटेडले बैंककिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंककिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बंैकिङ्ग सेवा बिस्तार गर्दै आएको छ ।

 

सोही क्रममा बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ ।

 

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सन््राइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत...

वि.सं.२०८१ जेठ २ बुधवार २३:०४

  काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि...

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने दाबी

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको...

वि.सं.२०८१ जेठ २ बुधवार १९:०२

  काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५६

    काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:४६

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...