CG Electronics
IME Life
Ncell NPL

सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता कुमारीपाटीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नयाँ मर्मत गरिएको सामसुङ इलेक्ट्रोनिक्स प्लाजा, कुमारीपाटी शाखा ग्राहक र प्रविधि उत्साहीहरूलाई स्वागत गर्न तयार छ।

सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ ।

श्री शेखर गोल्छा (अध्यक्ष तथा प्रबन्ध निर्देशक, गोल्छा ग्रुप) र श्रीमती सीमा गोल्छा (निर्देशक, हिम इलेक्ट्रोनिक्स) द्वारा शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स प्रा लि अन्तर्गतको सहायक खुद्रा बिक्रेता हो जहाँ सामसुङ होम एप्लायन्सेस देखि सामसुङ मोबाइल फोनसम्मका उत्पादनहरू प्रदर्शन गरिएको छ।

SAMSUNG CSC

नेपालमा सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक आयातकर्ता र वितरक हिम इलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको छ। हिम इलेक्ट्रोनिक्सले बजारमा उत्कृष्ट उत्पादन मात्रै उपलब्ध नगराई, विश्वकै चर्चित उत्पादनहरू पनि उचित मूल्यमा उपलब्ध गराउँछ। EMI सेवाहरू मार्फत पनि ग्राहकहरूले सजिलै खरिद गर्न सक्ने विकल्प पनि प्रदान गरिएको छ। कम्पनीले विगत २२ वर्षदेखि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...