CG Electronics
IME Life
NIMB

गाभिए दुइ इन्स्योरेन्स कम्पनी : सगरमाथा र लुम्बिनीको एकीकृत कारोबार सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेकाे मर्जर अभियान सफल भएकाे बताउँदै मर्जरले बीमा कम्पनीहरूकाे क्षमता अभिबृद्दि गरेकाे बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकाेले अब कर्मचारीहरूकाे क्षमता अभिबृद्दि गर्न कम्पनीलाई निर्देशन दिएका छन् ।

 

आजदेखि एकीकृत काराेबार गरेकाे सगरमाथा लुम्विनी इन्स्याेन्स कम्पनीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रमा फाेर्सफूल मर्जर गरिएकाे बताए । अध्यक्ष सिलवालले मर्जरबारे भावी सन्ततीले भविष्यमा राम्राे काम गरेकाे भनेर पक्कै सम्झने बताए । उनले क्षमता अभिबृद्दिकाे बाटाे खुलेकाे समेत बताएका छन् ।

 

अध्यक्ष सिलवालले भने ‘पुजिबृद्दि समयकाे आवश्यकता हाे । सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएकाे हाे । नियामकले जथाभावी निर्णय गर्दैन । बिश्लेषण गरेर नै नयाँ निर्णयहरू गरेका छाैं ।

 

अध्यक्ष सिलवालले बीमाकाे दावी भुक्तानी छिटाे र छरिताे गर्न आह्ववान ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पाेर्टफाेलियाेकाे क्लेम दिदैन अब पाेर्टफाेलियाे राेक्छाैं’ अध्यक्ष सिलवालले भने ।

 

एकीकृत कम्पनी सगरमाथा लुम्विनी इन्स्याेरेन्स कम्पनीका अध्यक्ष मनाेहरदास मुलले क्षेत्रकाे दीगाे बिकासमा मर्जरकाे विशेष भूमिका रहेकाे बताए ।

 

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...