CG Electronics
IME Life
NIMB

दिगो पर्यटन विकासलाई प्राथमिकता दिन जरुरी छ : पर्यटनमन्त्री किराँती

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकास, बिस्तार र विविधिकरण गर्न दिगो पर्यटन विकास कार्यलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले बुधवार काठमाडांैमा गरेको क्षेत्रीय कार्यशाला गोष्ठीमा मन्त्री किराँतीले यस्तो बताएका हुन् । कोरोना माहामारीले पर्यटन उद्योगलाई तहसनहस गरेको तर, पछिल्ला दिन विस्तारै तहमा फर्किन खोजेको बताउँदै उनले यस्ता गतिविधिले पर्यटन क्षेत्रमा आशाको सञ्चार गरेको बताए ।

 

उनले भने,‘कोभिड–१९ को प्रभाव कम हुदै जाँदा विश्वको पर्यटन लयमा फर्किदै गएको छ । यहीक्रममा कार्यशाला आयोजना भएको छ । कार्यशालामा विभिन्न व्यक्तिबीच छलफल र बहस हुनेछन् । यसले नेपालको मात्र नभई विश्व पर्यटनलाई नयाँ दिशा निर्देश गर्ने छ ।’

 

पर्यटन उद्योगको क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार र निजी तथा गैर सरकारी क्षेत्रसँग संयुक्त लागानी र साझेदारी गर्न साझा दृष्टिकोण बनाउन आवस्यक रहेको उनको भनाई छ ।  नेपाल विश्वका राम्रो पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक मात्रै नभएर आध्यात्मिक पर्यटनको रसस्वादन गर्न समेत उनले विश्व समुदायलाई आवह्वान गरेका छन् ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...