CG Electronics
IME Life
NIMB

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स संयुक्त कारोबार सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले संयुक्त कारोबार सुरु गर्नै भएको छ । बिहिबार काठमाडौंमा आयोजीत संयुक्त समारोहमा बोल्दै लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोईरालाले दुई कम्पनी आपसमा मर्जर भएको र संयुक्त कारोबार सुरु गर्ने जानकारी दिएका हुन् ।

 

‘सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सहज मर्जर र संयुक्त कारोबार सुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ ।’


आगमी दिनहरुमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लक्ष्यका साथ अब्बल संस्थाको रुपमा आफूलाई प्रस्तुत गर्ने बताएका छन् ।

अध्यक्ष काईरालाले आपसमा मर्जर भएको लाइफ इन्स्योरेन्स कम्पनीले गा्रहकलाई दिने सेवा सुविधाहरु निकै नै राम्रो र बलियो भएको बताएका छन् ।


मर्जर पछिको कूल पुँजी ४ अर्ब १८ करोड रुपैयाँ ,जीवन बिमा रकम ८,अर्ब ३२ करोड रुपैयाँ र जगडा कोष ७८ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरि लगानीकर्ता कोष रकम ४ अर्ब ९६ करोड रुपैयाँ, लगानी रकम १३ अर्ब ५० करोड रुपैयाँ र कूल प्रिमियम १७ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

 

 

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...