CG Electronics
IME Life
NIMB

सामसङका फाइभजी फोन ‘ग्यालेक्सी ए३४’ र ‘ग्यालेक्सी ए५४’ नेपाली बजारमा आउँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाली बजारमा आउने भएका छन् । कम्पनीले सामसङ ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ फाइभ जी स्मार्टफोन चाँडै नेपाली बजारमा भित्र्याउन लागेको हो ।

यी दुवै फोनको विश्वव्यापी बिक्री सुरु भइसकेको छ । ग्यालेक्सी ए३४ ४८ मेगापिक्सलको प्राइमेरी क्यामरा र २ मेगापिक्सल म्याक्रो लेन्सका साथ आएको छ । ग्यालेक्सी ए५४ मा ५ मेगापिक्सल म्याक्रो लेन्ससहित ५० मेगापिक्सलको प्राइमेरी क्यामेरा रहेको छ ।

दुवै फोनहरूमा ८ मेगापिक्सलको अल्टा वाइड एङ्गल लेन्स रहेको छ । यी लेन्सहरूले नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो/भिडियो, इन्हान्सड ओआईएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीको अनुभव गराउने कम्पनीले जनाएको छ ।

यी दुवै फोनलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेले प्रयोगकर्ताहरू सन्तुष्ट पार्ने कम्पनीको विश्वास छ ।

दुवै फाइभ जी स्मार्टफोनमा पाँच वर्षको सुरक्षा अद्यावधिक र चार वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरूले प्रयोगकर्ताहरूलाई कम्पनीको पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिने जनाइएको छ ।

सामसङ ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ को डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो छ । कम्पनीले यी दुवै स्मार्टफोन नेपाली बजारमा भित्रिने मिति भने घोषणा गरेको छैन ।

 

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...