CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी विक मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो ।

किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेकाे बैंकले जनाएकाे छ ।

कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग फुर्याउने मदत गर्ने बैंकले जनाएकाे छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१९

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित...

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:०४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना सर्टलिस्ट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना...

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:००

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका...

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक...

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:५५

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न...

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:१३

  काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको...