CG Electronics
IME Life
NIMB

राजश्व बढाउन सके जनताको आवश्यकता पूरा गर्न समस्या नहुने : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रोजगार, कर र राजश्वको दायरा विस्तारका लागि निजी क्षेत्रलाई सहजीकरण गर्दै अगाडि बढ्ने बताएका छन् ।

आईतबार सिंहदरवार आर्थिक मिडिया सञ्चालक संघसँगको अन्र्तक्रियामा मन्त्री महतले आम्दानी र रोजगारीको दायरा वढाउन व्यवसायमा लगानीको वातावरण सुनिश्चित गरी आर्थिक वृद्वि गर्ने सकिने बताए ।

उनले भने, आम्दानी र रोजगारीको दायरा वढाउन उँधोग व्यवसायमा लगानीको वातावरण सुनिश्चित हुनु प¥यो । त्यसले गर्दा आर्थिक वृद्वि संगै राजस्व वृद्वि हुन्छ ।

मन्त्री महतले राजस्व वढाउन सके जनताको आवश्यकतालाई पूरा गर्न समस्या नहुने भन्दै स्रोत र साधन बढाउने कार्यमा जोड दिनु पर्ने बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक बाटोमा अगाडि वढाउन गम्भीर रहेको पनि प्रष्ट पारे ।

उनले निजी क्षेत्र र राज्यसँगै अगाडि बढदा एक अर्कालाई सहयोग हुने हुँदा यस्ले आर्थिक रुपान्तरण र समृद्धितर्फ लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, शिक्षा स्वास्थ लगायत वर्ग, समूह, लिङ्ग विभेद कारणले पछाडि परेका दुर्गम क्षेत्रका वर्ग समुदायलाई विकासको लागि प्राथमिकतामा राखेका छौ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...